भाकल पुरा भएपछि ठाकुर परिवारले बनाए भव्य झण्डा मेला
सो उद्घाटन कार्यक्रममा मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डल पुर्व मेयर अनिल यादव वडा अध्यक्ष रामसोभित दाह युवा नेता अजय यादव,संजय मण्डल लगायतको सहभागी थियो । मेलामा रथमा सवार झण्डा ,मधेश प्रदेशको चर्चित पहलवानहरु ,झरी झरी ,नौटंकी लगायतको कार्यक्रमहरु अआयोजना गरिएको छ ।

२०८० मंसिर ७ बिहीबार, राति ८:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं १ भुतही पटेर्वामा भव्य झण्डा मेला उद्घाटन भएको छ ।
मिथिला बिहारी नगरपालिका १ भुतही पटेर्वा बस्ने बिल्टु ठाकुरको ज्वाई सिरहा नगरपालिका ८ मैसोठा बस्ने लक्ष्मी ठाकुरको छोरा प्रीन्स ठाकुरको भाकल मानिएको थियो । भाकल पूरा भएपछि प्रीन्स ठाकुरकै हातबाट फित्ता काटि उद्घाटन गरिएको छ ।
सो उद्घाटन कार्यक्रममा मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डल पुर्व मेयर अनिल यादव वडा अध्यक्ष रामसोभित दाह युवा नेता अजय यादव,संजय मण्डल लगायतको सहभागी थियो ।
मेलामा रथमा सवार झण्डा ,मधेश प्रदेशको चर्चित पहलवानहरु ,झरी झरी ,नौटंकी लगायतको कार्यक्रमहरु अआयोजना गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…