न्यूज हाईलाईटप्रहरी सुरक्षामै 'ओरकेष्ट्रा'
अभिनय कुमार मिश्रा । धनुषा जिल्लामा ओरकेष्ट्रा प्रतिबन्ध भएपनि पर्वहरुको नाममा दिनदिनै ओरकेष्ट्रा नचाउने क्रम बढदो देखिएको छ । गत महिनामा मात्र गणेश पूजामा धनुषाको भरभरियामा भएको ओरकेष्ट्राको क्रममा एक जना युवकले ज्यान नै गुमाउनुपरयो । औरही गाउँपालिका वडा नं. २ बस्ने एक युवक ओरकेष्ट्रा हेर्न धनौजी ग
७ वर्ष अगाडि · न्यूज हाईलाईट











