प्रमुख समाचारजनकपुरः धनुषाको यी ३ ठाउँ शील, सबै पासहरु खारेज !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा ४ जना कोरोना सँक्रमित भेटाएपछि प्रशासनले सँक्रमित चारै जनामध्ये ३ ठाउँलाई शील गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको जिल्ला विपद व्यवस्थापन समिति सहित जिल्ला प्रशासन कार्यालय धनुषाको बैठकले ३ ठाउँलाई शील गर्ने निर्णय गरिएको हो । मँगलबार(हिजो) धनुषामा ४ जना कोरोना
६ वर्ष अगाडि · प्रमुख समाचार











