
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२२ समाचार
मनोरञ्जनसो आईटम गीतको लागि सँगीत भने गणेश चौधरी र राज कुशमीले आफैँ भरेका छन् । ड्रिम रेकर्डिङग स्टुडियो काठमान्डोँमा ३ बर्ष अघि रेकर्ड गरिएको यो गीत ३ बर्षपछि रेकर्ड कायम गरेको छ ।
३ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचाररिजालले गठबन्धनको बहुमत पुग्ने र शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने ठोकुवा पनि गरे । उनले थपे, ‘गठबन्धनको बहुमत पुग्छ । जसपा, जनमत र केही स्वतन्त्रहरु गठबन्धनमा आउँछन् । प्रधानमन्त्रीमा तत्काल शेरबहादुर देउवाको विकल्प छैन । मलाई आलोपालोको ज्ञान भएन । जनतालाई स्थिर सरकार दिन्छु भन्ने अनि ६(६ महिनामा प्रधानमन्त्री आलोपालो गरिरहने रु पाँच वर्षको प्रधानमन्त्री देउवा नै हो ।’ प्रधानमन्त्रीका निम्ति गठबन्धन तोडिने कल्पना नगरेको पनि रिजालले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पत्रपत्रिकासोही सन्दर्भमा चर्चित समाजसेवी एवम् स्वर्गद्धारीका अध्यक्ष पवन सिँघानीयाले जनकपुरको स्वर्गद्धारीमा लास (शव) जलाउन आजसम्म कुनै पनि शुल्क नलिएको
५ वर्ष अगाडि · पत्रपत्रिका
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहामा लूटपाट गर्न खोज्ने एकजना गोलिगठ्ठा सहित पक्राउ परेको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ३ राघोपुरमा मंगलबार राती लूटपाट गर्न गएका मध्ये एकजना फन्दामा परेको हो । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका वडा नं. ८ मझाउ निवासी राजदेव यादवका १८ वर्षीय छोरा अजय कुमार यादव रहेक
८ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरस्थानीयहरु भनाई अनुसार, गाउँपालिकाभित्र रहेको एम्बुलेन्समा समेत अक्सिजन सिलिण्डर नहुँदा समस्या हुने गरेको छ । एक ठाउँमा अक्जिन सिलिण्ड र सेट कुहिन थालेको छ भने अन्य आवश्यक ठाउँमा अपहुँच देखिएको छ । गाउँपालिकामा एम्बुलेन्स सुनेको मात्र बताउँछन स्थानीयहरु ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरजनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा ४१ जनाले उम्मेदवारी दर्ता गएका छन् । तर मुख्य प्रतिस्पर्धि पाँच जनानै देखिन्छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार लाल किशोर साह, (लोसपा) बाट मनोज चौधरी, कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएको मनोज साह, एमालेबाट शिवशंकर साह हिरा, लोसपा हुदै एमालेबाट टिकट नपाएपछि ६ दिनमै एमालेबाट फर्किएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका जानकीराम साह र स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतो बीच प्रतिस्पर्धा हुने सर्बसधारणको आंकलन छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारविहानैदेखि कुनै अधिकारिक जानकारी नदिएका मन्त्रालयले कार्यालय जाने अन्तिम समयमा आएर सार्वजनिक विदा दिएको घोषणा गरेपछि कर्मचारीहरुमा पनि अन्यौलता सहित आक्रोस पोखेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटजनकपुरधाम, ६ माघ । केही दिन पूर्व प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथलाई थप्पड हानेको बहस निकै चल्यो । सचिव झाले विभिन्न आरोप लगाउँदै मन्त्री यादवले आफूलाई थप्पड हानेको भन्दै अभद्र तरिकाले गाली गलौजका साथै अभद्र टिकाटिप्पणी समेत
७ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजपरिवारका अनुसार महिलाले पछिल्ला महिनामा आफ्ना तीन साना छोरालाई घरमै छोडेर दाससँगै बाराको निजगढस्थित भाडाको कोठामा बस्दै आएकी थिइन्। समुदायले खोजतलास गरेपछि दुवै एकै कोठाबाट फेला परेका थिए। तत्पश्चात बारा प्रहरीले उनीहरूलाई इएलाका प्रहरी कार्यालय गरुडामा बुझाएको थियो। सोही दिन कटहरियाका मेयर अजय प्रकाश जैसवालको पहलमा दुवैलाई जिम्मा–जमानतमा छोडिएको थियो।
११ महिना अगाडि · गाउँ / समाज
प्रमुख समाचारबिना विभागिय मन्त्री कुशवाहालाई समाजिक विकास मन्त्री भन्दै समाजिक सञ्जालमा विगत दुई दिन देखि बधाई र शुभकामनाको लर्को आइरहेको थियो । तर एकाएक प्रदेश प्रमुख कार्यालयको विज्ञप्तीमा उनको मन्त्रालय खोसिएर कृषि बनाइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी थिइन् । उच्च अदालतले तोकिएको पेशी सुनुवाइ नगरेको र प्रतिवादीसँग अदालत मिलेको भन्दै उनले काठमाण्डुमा दोस्रोपटक आमरण अनशन गरेकी थिइन् ।
३ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचार‘तर अहिलेको गठबन्धनमा रहेका मधेशी जनताका मसिहा हुँ भन्नेहरु के भन्छन् ?, कहाँ गयो त्यो अध्यादेश ?’ ओलीले भने, ‘सरकारमा लाज मानेर बस्ने हो, छोडेर निस्किनुपर्दैन ? जनताको अधिकार खोस्दा त्यसको विरोध गर्न सक्नुपर्दैन ?’
४ वर्ष अगाडि · प्रमुख समाचार