
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२१ समाचार
गाउँ / समाजएक अर्कासँग मूर्ति साटासाट गरेर घर फर्कने क्रममा पुनः गीत गाउँदै आँगनमा पुगेर ‘झुम्मरी’ गीत गाएर पर्वको समापन गरिन्छ । यस पर्वमा प्रसादका रूपमा नयाँ धानका चिउरा, दही, मिठाइका साथै नयाँ धानको बालासमेत राख्ने गरिन्छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो मेयर भनेर प्रख्यात भएका धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले आफ्नो नगरमा २७ वटा कानुन बनाएर लागू गर्न लागिएको जानकारी दिएका छन् । स्थानीय सरकार लागू भएपनि कानुन अभावको कारण विकास कार्यहरु तीव्रता लिन नसकेको भन्दै मेयर बरबरियाले शहिदनगर नगरपालि
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, रौतहट । रौतहटको विभिन्न स्थानबाट विभिन्न प्रलोभनमा अवैध रुपमा बालबालिकाहरुको तस्करी रोकीएको छैन ।शुक्रबार पनि ग्रामिण विकास केन्द्र नेपाल नामक सन्थाले भारतको दरभंगाबाट २ बालकलाई उदार गरि उनिहरुलाई उनिहरुको अभिभावकको जिम्मा लगाएको छ । भारतको मुम्बई लगायतको सहरमा राम्रो काम दिलाई राम्रो
७ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो | जनकपुरधाम, 10, साउन । राज्यको सेवा सुविधाको पहुँचबाट बाहिर रहेका अतिपिछडिएको मधेसी दलित समुदायका मुसहर जातिका दर्जनाँै विद्यार्थी उच्च शिक्षाको पहुँचमा पुगेकालाई सम्मान गरिएको छ । विद्यालय जानबाट वञ्चित रहेका मध्ये तराई मधेश क्षेत्रका पूर्वको मोरङ्ग देखि सप्तरी, सिरहा, धनुषा महोत्तरी,
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारठाकुरराम बहुमुखी क्याम्पसको तीन वर्षे बिएडको परिक्षा सेन्टर सर्लाहीको लालबन्दी स्थित जनज्योति बहुमुखी क्याम्पसमा र चार वर्षे बिएडको परिक्षा बाराको कलैया स्थित रामराजा शाह बहुमुखी क्याम्पसमा तोकिए पछि आफुहरु बिरोध गर्न बाध्य भएको बिद्यार्थी नेता पवन यादवले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको औरही गाउँपालिकामा अख्तियारको टोलीले छापा हानेको छ । गाउँपालिका अध्यक्षले अस्वभाविक रुपमा रकम निकासा गरेको आशंकामा कागपत्रहरु नियन्त्रणमा लिएको हो । गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले पदाधिकारी भत्ता भनेर १२ लाख रुपैयाँ भत्ता वापत लिएपछि व्यापक जनगुनासो बढेपछि अख
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारन्यूज ब्यूरो || जनकपुरधाम, १४ चैत्त । सउदी अरेबियामा मृत्यू दण्ड सुनाईएका धनुषाका उमेश यादव बचाउको लागि पहल तीव्र पारिएको छ । उमेशलाई बचाउनको लागि सरकारी निकायहरु सक्रिय भएका छन् भने तराई मधेस राष्ट्रिय परिषद्का सदस्य एवम् समाजिक अभियन्ता सरोज राय समेत सक्रियतालाई ताजगी दिएका छन् । बुधबार नेपालस्थित
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो || जनकपुरधाम, ६ चैत्त । ७० लाख रुपैयाँको घोटालामा निलम्बन गरिएका धनुषाका एक प्रधानाध्यापकलाई एसईई (SEE) परीक्षाको लागि सुपरिटेन्डेन्ट (केन्द्राध्यक्ष) बनाइएको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ धबौली माविका प्र.अ. श्रीप्रसाद गोहिवारलाई शिक्षा अधिकारी र सिडिओले त्यही माविका लागि केन
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो || धनुषा, २२ फागुन । धनुषाको कमला नगरपालिकाका वडाध्यक्ष राजकुमार यादवले आफूहरु मेयरको हरजोतुवा नभएको बताएका छन् । कमला नगरपालका वडा नं. १ का वडाध्यक्ष यादवले मेयर गोईतले आफूखुसी कार्यसँचालन गरेको भन्दै विरोध गरेका छन् । उनले भने, 'स्थानीय तह सँचालनको निर्देशिका बमोजिम कुनै पनि बैठक गर्द
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहंगीको आधारमा यो रकम बर्सेनि १० प्रतिशतका दरले बढ्ने छ । यस्तै, राउतले पत्नीलाई अंशबापत काठमाडौं उपत्यकामा दिएको जग्गामा घर बनाइदिनुपर्नेछ । राउतको भागमा पर्ने पैत्रिक सम्पत्तिलाई ५ भाग ९छोराछोरीसहित० लगाएर एक हिस्सा पत्नीलाई दिने मिलापत्रमा उल्लेख छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोलालुका एक आफन्तका अनुसार, अहिले चोखो बन्न खोजेका पत्रकारहरुले महिनामा दुई पटक रकम लिएर जाने गरेको सुनाए । केही पत्रकारहरु बेलुकी ८ बजेदेखि बिहानसम्म प्रहरीको घुमुवा झैँ घुमेर रकम असुलेको प्रमाण राखेको बताए । नाम नखोल्ने शर्तमा उनले सबै भिडियोहरु प्रदान गर्ने पनि बताए । उनले पत्रकारहरुको मिर्चैया, लहान, गोलबजार, बिष्णुपुर, सुखिपुर, चोहर्बासम्मको आएको सुनाए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरसोही क्रममा डेराबाट खेल्दा खेल्दै हराएको भनि जानकारी जिल्ला प्रहरी कार्याल धनुषालाई प्राप्त भए लगत्तै मातहत वडा प्रहरी कार्यालय धनुषा (रेल्वे) बाट प्रहरी परिचालन गरी दुई घण्टाभित्र बच्चा फेला परी परिवारलाई जिम्मा लगाएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर