
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२१ समाचार
किन हुन्छ यस्तो ?जनकपुरधाम, २१ पुस । सिरहाका सरसफाई अभियन्ता धीरेन्द्र कुमार साहको अगुवाई तथा प्रयासमा ऐतिहासिक जनकपुरधाम रेल्वे ट्रैक क्षेत्र सरसफाई गरिएको छ । साप्ताहिक सरसफाई अभियानको तेस्रो हप्ता शनिबार पुनः महिला एवम् बालबालिकाको सहयोगमा रेल्वे स्टेशन तथा आसपासमा एक घंटे सरसफाई अभियान सम्पन्न गरिएको छ । स्वच्छ
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजन्यूज ब्यूरो | महोत्तरी, १२ असार । बालविवाह अन्त्यका लागि महोत्तरीमा आज (मंगलवार) अन्तरक्रिया कार्यक्रम गरिएको छ । महोत्तरीको एकडारा गाँउपालिका वडा नं. ३ भटौलियामा बालविवाह सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सहभागी अधिकांश व्यक्तिहरुले बालविवाह हुँदा हुने समस्याहरुको बारेमा मन्त
८ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरजनकपुरधाम, ९ माघ । हरेक वर्ष श्रीपँचमीका दिन मनाइने विद्याकी दात्री सरस्वति पूजा जसरी भएपनि यसपाली पनि धुमधामले मनाइएको छ । जनकपुरको महाराज सागर पूजा समितिले बनाएको प्रतिमा सजावटमै २ लाख ४० हजार खर्च भएको सुन्दा अच्चमै लाग्न सक्छ, तर सत्य हो । सरस्वतिको मूर्ति निर्माणकाल देखि नै कडा निगरानीमा तयार प
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोशिलान्यास हुने सडकहरू मध्ये गाउँ क्षेत्रमा फरक र सुहाउँदो प्रविधि तथा गाउँ बाहिर स्फाल्ट प्रविधिको कालोपत्रे गरिने भएको मन्त्रालयले जनाएको छ । सडकको चौडाई साढे पाँच देखि ७ मिटरसम्मको हुने मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालजनमत पार्टीले युवा जनमत संघ गठन गरी देव कुमार महरालाई सँयोजकको जिम्मेवारी तोकेको हो । सहसँयोजकमा धर्मनाथ साह र इजाज अन्सारीलाई चयन गरिएको छ । यस्तै, चिकित्सक जनमत संघ धनुषा गठन गरी सँयोजकमा डा. अशोक साह, सहसँयोजकमा डा. सुनिल महासेठ र खुसी पाण्डेलाई चयन गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियआचार व्यवहार निगरानी गर्ने विशेष प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले आ–आफ्नो इन्स्टाग्राममा राखेको भिडियो झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत भिडिओ साझा गरेपछि उनीहरू पक्राउ परेका थिए ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रदेश ब्यूरोनिषेधाज्ञाको समयमा आदेशको अबज्ञ गरेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिइ प्रचलित कानुन बमोजिम कारवाही गरिने समेत प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
आर्थिक ब्यूरोउनले जनताले घर व्यवहार चलाउनका लागि इष्ट मित्र, छर छिमेकीबाट नेपालको प्रचलित कानुन बमोजिम कपाली तमसुक बनाइ लेनदेन गर्न तथा जनजीविका चलाउँदै आएको अवस्थामा केही गलत सोच भएका व्यक्तिले आफूहरूको ऋण तिर्न नपरोस् भन्ने मनसायले मिटरब्याजीको नामकरण गरी सबैलाई एकै किसिमबाट व्यवहारमा तुलना गरेकोप्रति दुःख व्यक्त गरेका छन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
साइकलमा सवार बालकलाई बसले ठक्कर दिएपछि गम्भिर घाईते भएका उनलाई उपचारको लागि जनकपुर ल्याइएको थियो । दुर्घटनामा गम्भीर घाइते विशालको उपचारको क्रममा जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो। बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
४ वर्ष अगाडि · गाउँ / समाज
पक्राउ परेका नासु साहमाथि आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । उनलाई आयोगको कार्यालय इटहारी पठाउने तयारी गरिएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनस्थानीय स्तरबाट गरिएको अनुगमनमा धनुषा जिल्लामै शहिदनगर नगरपालिकाले कुनै नीजि स्वास्थ्य क्लीनिकमा शिलबन्दी गरेको हो । अब अनुगमनलाई निरन्तरता दिई यस्ता कार्यमा सँलग्न सबैलाई कानुनी दायरामा ल्याउने चेतावनी मेयर बरबरियाले दिए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालकार्यक्रममा अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का वडाध्यक्ष पशुपति चौधरी, साविक सीतापुर गाविसका पूर्वअध्यक्ष सहवीर चौधरी, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्रीनारायण चौधरी, राजनैतिक दलका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीको उपस्थिति थियोे ।
५ वर्ष अगाडि · देश काल