गाउँ / समाजमधेस र दाईजो : धनुषामा यादवले गरे आदर्श विवाह
विनय कुमार यादव || जनकपुरधाम, २४ बैशाख । मधेसमा दाईजो प्रथा जस्ता कुरुतिमा वृद्धि हुँदै जाँदा धनुषामा एक जोडीले आदर्श विवाह गरेका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ बस्ने श्री यादवको २४ वर्षिय राम पुकार यादव र जनकपुर उपमहानगरपालिका वडा नं. १८ महुवा बस्ने बद्री यादवकी छोरी वर्ष २१ की लक्ष्मी
८ वर्ष अगाडि · गाउँ / समाज











