प्रमुख समाचारजसपाका अध्यक्ष उपेन्द्र यादवको एक विवादित अडियो लिक !
राजकिशोर यादवका समर्थकहरुले कार्यक्रमको प्रतिकारसमेत गर्न सक्ने सम्भावना रहेको बुझिएको छ । पार्टीमा वरियताक्रम मिचेर कार्यक्रम आयोजना गर्न लागिएको विषयमा राजकिशोर यादव निकट नेता राजाराम यादवले उपेन्द्र यादवसँग टेलिफोन सम्वाद गरेका थिए।
५ वर्ष अगाडि · प्रमुख समाचार










