
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
सम्पादकियसयौँ बालबालिकाको भविष्यसँग जुवा खेल्न खोजेको दलका दलालहरुलाई समयमै कारवाही नभए झिटकैया विद्यालय शान्त नहुने अवस्था सृजना भएको छ । यसलाई निराकरणको लागि सरकारी कर्मचारीमा पनि एक कुशल शिक्षकमाथि दुरव्यवहार गरेकोले कानुन बमोजिम नै कारवाही हुनुपर्छ । अन्यथ यसबाट सृजना हुने आगामी दिनको परिस्थितिको लागि त्यहाँका अभिभावक, विद्यार्थी, अन्य शिक्षक र जनप्रतिनीधिले स्वयँम भोग्नुपर्ने अवस्था सृजना नहोस् भन्ने कामना छ ।
४ वर्ष अगाडि · सम्पादकिय
मनोरञ्जनभारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन । सिद्धार्थ ‘बीग बोस’को विजेता समेत बनेका थिए ।
५ वर्ष अगाडि · मनोरञ्जन
चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएको थियो । चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरभव्य श्रृंगारमा माता राजदेवीमा वृहत रुपले सरसफाई गरी श्रृंगार गर्ने कार्यक्रम हुन्छ भने महिलाहरु भव्य रुपमा आरती गर्ने गरिन्छ । शुक्रबार राती १२ बजेदेखि नै खोईच भराई कार्यक्रम समेत विधिवत रुपमा सुरु हुने अध्यक्ष साहले जनाए ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोयसै गरि चोरी भएको १९७ मोबाइल बरामद गरि पीडितलाई उपलब्ध गराएको छ भने भन्सार छली गरि ल्याएको ७ करोड ३५ लाख २४ हजार ८ सय राजश्व सङ्कलन गरेको जानकारी पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
कृषि/ कृषकप्रबन्धक साहले संस्थाको कुल सम्पत्ति २२ करोड लगभग पुगिसकेको जनाउँदै संस्थाका गतिविधि अगामी लक्ष्य प्रगती गरेको लगायत विभिन्न विषयमा जानकारी गराएका थिए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारजनकपुरधाम, ८ पुस । प्रदेश नं. २ मै नीजि विद्यालयमा सर्वोत्कृष्ट विद्यालय मानिएको जनकपुरको मोनाष्टिक आसावीय विद्यालयले सरसफाई सम्बन्धी घरदैलो कार्यक्रम गर्ने भएको छ । जनकपुरधामलाई सफा र स्वच्छ राख्नको लागि एकातर्फ महाअभियानीहरु विभिन्न कार्यक्रम गरिरहेका छन् भने मोनाष्टिकले सरसफाई सम्बन्धी घरदैलो कार
७ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो | मलेसिया, २८ साउन । रोजगारीको शिलशिलामा विभिन्न पेशामा संलग्न रही विभिन्न मुलुकमा छरिएर रहेका मधेसी मुलका नेपाली यूवाहरुको साझा सामाजिक संगठन अपन मिथिला सेवा समाजमा आवद्ध नेपाली यूवाहरु सहयोगको भावना बोकी निरन्तर सहयोगमा जुटेका छन् । बैदेशिक रोजगारीको शिलशिलामा साउदी, कतार, दुबई, कुवेत
८ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालकक्षा १२ मा ६० प्रतिशत प्राप्ताङ्कसहित उत्तीर्ण विद्यार्थीले आगामी अगष्ट १२ तारिखसम्म छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोसोही उजुरीको आधारमा चौरसियाको खोजी गर्ने क्रममा प्रहरीले चौरसियाका बुबालाई शनिवार बिहान ११ बजेतिर पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. ४ ठाढी स्थित विवाहमण्ड निर्माण हुने भएको छ । एका कार्यक्रम अन्तर्गत नगरपालिकाका मेयर बेचन दास र वडा नं. ४ का वडाध्यक्ष बिनोद गोहितमानले सँयुक्त रुपमा सो विवाह मण्डपको शिलान्यास गरेका छन् । नगरपालिकाको तर्फबाट छुटयाईएको वडास्तरीय ९ लाख रुपैयाँ
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालसोही कार्यक्रम अनुसार विहिबार (आज) १५ गतेदेखि तराई मधेशका जिल्लाहरूमा पूर्व पश्चिम राजमार्ग दिवा–कालको लागि अनिश्चित्कालीन् बन्द गर्ने र तराई मधेशका जिल्लाहरूमा संघीय मन्त्रीहरू उपस्थित रहने कार्यक्रमहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको हो ।
४ वर्ष अगाडि · देश काल