
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९९ समाचार
देश कालयसैबीच, प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर पाँच प्रहरी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले आइतवार राति ठक्कर दिँदा ईश्वरपुर नगरपालिका ५ का व्यापारी रामकुमार महतो घाइते भएको थियो ।
४ वर्ष अगाडि · देश काल
पत्रपत्रिकाहँसपुर नगरपालिकामा जयनारायण कापड, धनुषाधाम नगरपालिकामा चन्द्रदिप यादव, औरही गाउँपालिकामा जुगल सिंह सर्वसम्मतीबाट सभापति चयन भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको सभापतिमा मनोज साह सर्वसम्मतीबाट चयन भएका छन् ।
४ वर्ष अगाडि · पत्रपत्रिका
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ । आज सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्नुको मुख्यकारण सीमानाका बाट लुकीछुपी
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
मनोरञ्जनन्यूज ब्यूरो || जनकपुरधाम, १६ फागुन । करिब २० बर्षपछि प्रसिद्ध गायक उदीतनारायण झा आफ्नो जन्मस्थल सप्तरीको भारदह आएका छन् । विश्वमा प्रसिद्धी कमाएका गायक झा संगै उनका जेठी पत्नी रञ्जना झा पनि आएकी छन् । झा करिब एक साता सप्तरी बस्ने परिवारिक श्रोतले जनाएको छ । झा गायन पेशामा लागेर लामो समयदेखि भारतमा
८ वर्ष अगाडि · मनोरञ्जन
क्राईम ब्यूरोसुचना पाएपछि इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी टोलिले उनको शरीर तथा घर खानतलासी गर्दा ९ ईन्च लम्बाई भएको कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालपदभार ग्रहणको क्रममा पत्रकारहरुसँग गरेको संक्षिप्त कुराकानीमा उनले मधेशका किसानहरुले चाहेको, आफूले उठाएको किसानको माग परिपूर्ति र सहजताको लागि एक क्रान्तीको सुरुवात हुने बताए ।
३ वर्ष अगाडि · देश काल
राजनीतिकमन्त्री यादवले डा. राउत सहित आन्दोलनकारी किसानहरुसँग समेत गौर नरसँहार गराउने वक्तत्वपछि विवादमा तानिएकी हुन् ।
४ वर्ष अगाडि · राजनीतिक
न्यूज ब्यूरो, जनकपुरधाम । गत भदौ १५ गते धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा एक १५ वर्षीय दलित बालिकाको बलात्कारको मुद्दामा स्थानीय विभिन्न राजनैतिक दलको नेताहरु आरोपित बचाउन चलखेल गरेको आरोप लगाइएको छ । स्थानीय नेता तथा प्रहरीले समेत पीडित बालिका तथा उनको आमालाइ जबरदस्ती धम्क्याएर बयान दिन लगा
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का वन पर्यटन मन्त्रालयका सचिव नवराज काफ्लेले कमला नदीको पौराणिकत इतिहास रहेको भन्दै नदी संरक्षणको आवश्यकता औल्याएका छन् । कमला बचाउ अभियान अन्तर्गत प्रत्येक शनिबार गरिने जनजागरण कार्यक्रमको दौरान कार्यक्रममा सहभागीता जनाउँदै सचिव काफ्लेले कमला नदी र समुदायिक वन
७ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरसुनसरी, ३ माघ । चालु महीनाको अवधिमा विभिन्न स्थान बाट ९१ वटा मोटरसाइकल चोरी भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलन गर्दै ६ महिनाको अवधिमा जिल्लाको विभिन्न स्थान बाट चोरी भएको मोटरसाइकल सहित ९ जना मोटरसाइकल चोर लाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि आमरण अनशनमा बसेकी महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिका राजपुतले अनशन तोडेकी छन् । विभिन्न पाँचबुँदे माग राख्दै जेठ २७ गतेदेखि आमरण अनसनमा बसेकी महोत्तरी जलेश्वर–९ की सोनाली कुमारी सिंह (निहारिका)ले अनसन तोडेकी छन्। बिहीबार बेलुका सरकार
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोखाल्डोमा रंगेहात समातिएको जेसीबीको चालक नहुँदा कारवाही अगाडी नबढाएको भंगहा चौकीका सय भरत शिलवालले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो