न्यूज हाईलाईटयी हुन मुखिया र पण्डित अँकल, जसले मनिकालाई बलात्कारपछि हत्या गरे !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको देउरी परवाहामा शनिबार भएको बलात्कारको घटना अभियुक्तलाई प्रहरीले आईतबार दिउँसो सार्वजनिक गरेको छ । धनुषाको औरही गाउँपालिका वडा नं. २ को देउरी परवाह बस्ने स्थानीय राम अशिष यादवकी १० वर्षिय बालिका मनिका यादवलाई बलत्कारपछि हत्या गरेको अभियोगमा औरही गाउँपालिका वडा नं. ३
८ वर्ष अगाडि · न्यूज हाईलाईट











