प्रमुख समाचारधनुषाः ओरकेष्ट्रा नल्याएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास, कपडा, मोबाईल, मोसा सबै लुटियो
पीडितहरुमध्ये लगमा बस्ने लभ कुमार महराले सोही ठाउँ बस्ने अनु यादब को छोरा अन्दाजी १८ वर्षको बिजय यादव सहित ५–६ जना मिलेर ज्यान मार्ने प्रयास गरेको बताएको छ । उनीहरुसँग साँझ भनाभन भएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार











