
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९७ समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो | सिरहा, १६ असार । ट्रकमा मोटरसाइकल ठोक्किँदा सिरहामा एकजना युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा आज (शनिबार) बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २८ प ४८३७ नम्बरको म
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । सरकारसँग ११ बुंदे सहमतिपछि मधेश झरेका डा. सिके राउतलाई पत्रकारहरुलाई समय नदिएको तथा पत्रकारसँग दुव्र्यवहार गरेको आरोप लगाइएको छ । यस सन्दर्भमा बोल्दै उनका एक समकक्षीले डा. राउतलाई अघि देखि नै स्वास्थ्य अवस्था ठिक नरहेको कारणले पत्रकारहरुलाई प्रयाप्त समय दिन नसकेको दाबी बताए
७ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारयस्तै, गाउँपालिकाको स्वास्थ्य शाखामा सँयोजक र उपसँयोजकको दुई दरबन्दी मात्र भएपनि उनले तीन कर्मचारीलाई राखेका छन् । योग्यता अन्य कर्मचारीकै भएपनि अयोग्य कर्मचारीलाई कमिशनकै चक्करमा कानुन विपरित नियुक्त गरेका छन् । उनले स्वास्थ्य शाखामा तीन कर्मचारी राखेका छन् जो कानुन विपरित हुन् । शाखामा दुई कर्मचारीको मात्र दरबन्दी रहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसो क्रममा वक्ताहरुले नगर प्रमुख मण्डलको कार्यप्रति सन्तुष्टता जनाएका थिए । आम नागरिक समेत नगर प्रमुख मण्डलको कार्यशैली र विकास निर्माणबाट सन्तुष्ट भएको प्रतिक्रिया दिएका थिए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
EnglishNewsbureau, Nepal: One of the largest online shopping site Flipkart of the neighbor country India now its services in Nepal also. In the era of the E-commerce platform, Indian Largest online shopping site Flipkart has done agreement and partnership with Nepal’s Online Shopping platform Sastodeal. Th
६ वर्ष अगाडि · English
प्रमुख समाचारन्यूज ब्यूरो, धनुषा । धनुषा जिल्लाको पूर्वी भेकमा डाँका तथा चोरी गरी तहल्का मच्चाएको भन्दै प्रहरी सक्रिय भएपछि दुई जनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी पूर्वी धनुषाको कमला नगरपालिका सहित विभिन्न स्थानमा डकैती गरेको आरोपमा दुई जनालाई पक्राउ
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपीडित भनिएकी बालिकाको आमाले दिएको उजुरीको आधारमा तत्कालै खोजतलास गरी यादवलाई पक्राउ गरिएको हो । यादव उपर जबरदस्ती करणीको मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनप्रनीशले प्रहरीमा अनलाईन उजुरी गर्ने र त्यसपछि प्रहरीलाई धम्काउँने, ब्लैकमेल गर्ने जस्ता कार्यहरुमा सँलग्न रहेको बताइएको छ । यसअघि २०७६ साल चैत्त ८ गते न्यूज ब्यूरोमा प्रकाशित समाचारप्रति उनले समाचार हटाउन धम्की दिएका थिए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, काठमान्डौँ । बिजनेस फोन कलको दुरुपयोग रोक्न नेपालमै पहिलो पटक कल सेवा सिस्टम ल्याइएको छ । काठमान्डौँबाट सँचालित आईटेक नेपाल / एभरेष्ट कास्ट प्रा.लि. आइटी कम्पनीले व्यावसायिक कम्पनीहरुलाई लक्षित गर्दै नेपालमै पहिलोपटक बिजिनेसकल ट्र्याकिङ्ग सिस्टम ‘कल सेवा’ एप सार्वजनिक गरेको छ । कल सेवा
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
आर्थिक ब्यूरोपक्राउ परेको थिङसँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनले महोत्तरी प्रहरीले गाँजा नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको बताए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम। मधेश प्रदेश स्थित धनुषाको धनौजी गाउँपालिकाको निर्वाचन अधिकृत कार्यालयको अवस्था तनावग्रस्त बनेको छ। स्थानीय अवस्था तनावग्रस्त नियन्त्रण गर्नलाई प्रहरीले ८ राउन्ड हवाई फाइरिङ्ग र १ राउन्ड आँशुग्याँस प्रहार गरेको छ। यदपि अवस्था नियन्त्रणमा आउँन सकेको छैन। गत बैशाख ३० गते भएको स
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका युवा नेता एवम् प्रत्यासी अध्यक्ष जीवेन्द्र झाले धनौजी गाउँपालिकाले १ करोड बढी झवाम्म पारेको आरोप लगाएका छन् । विश्व अहिले कोरोनाबाट आक्रान्त रहेको बेला गाउँपालिकाको गरिब निमुखाको राहतको नाममा १ करोड बढी रुपैयाँ झवाम्म पारेको आरोप लगाएका हुन् । उनले को
६ वर्ष अगाडि · राजनीतिक