
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९७ समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को महोत्तरीमा एक पुरुषको शव (लास) फेला परेको छ । महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेको हो । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो । मृतक ठाकुरको टाउकोमा गम
६ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरसिरहा, १० फागुन । सिरहाको लहान नगरपालिकाको मुख्य बजार क्षेत्रमै बम विस्फोट भएको छ । बिहीबार दिउँसो प्रेसर कुकर बम विस्फोट हुँदा लहान १ का ४५ वर्षीय अनिल अग्रवाल घाइते भएका छन् । टाउको र गर्धनमा चोट लागेका अग्रवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेश
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोमाटो खसाईदिनको लागि वडासदस्य मण्डलको छोरालाई पैसा दिएकोमा माटो खसाईनदिएपछि जगतले आफ्नो पैसा फिर्ता माग्न जाँदा कुटपिट गरिएको प्रहरी चौकी माचि झिटकैयाले जनाएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजयसका साथै, जाडोबाट बच्नको लागि १ थान सिरक, २ थान चादर, २ थान स्विटर र सुत्ने फोम समेत स्थानीय व्यक्तिहरुको उपास्थिमा प्रदान गरिएको समाजसेवी युवा सुरेन्द्र सूर्याले जानकारी दिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारअहिले सो स्थानमा मोटो सँख्यामा प्रहरी परिचालन गरिएको छ । धनुषाका एसपी भुवनेश्वर तिवारीको कमाण्डमा मोटो सँख्यामा प्रहरी परिचालन गरिएको हो । अवस्था अहिले तनावग्रस्त रहेको छ भने मिलाउने प्रयास भईरहेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरनिजामती सेवा अन्तर्गत सुचना प्रविधि अधिकृत पदमा कार्यरत यादवले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश प्रवाह भएको मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसादले बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारयसअघि आरोपिलाई जिल्ला अदालत धनुषाले उनीहरुबीच सहमतिमै सम्वन्ध रहेको भन्दै सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् । उक्त मुद्दाको पेशी सरेको स¥यै छ । निहारिकाले चाँडो आफ्नो मुद्दा किनारा लगाउन माग गरेकी छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाज२२ मिटर चौडाइ रहने चोहर्वा–सिरहा–माडर चार लेन सडकखण्डमा पहिलो चरणमा २५ सय ५० मिटरको काम हुने र गाउँ क्षेत्रमा १४ मिटर र शहरी क्षेत्रमा १८ मिटर कालोपत्रे गर्ने योजना रहेको बताइएको थियो। तर, हाल चोहर्वा–सिरहा–माडर सडक चोहर्वा देखि नरहा बल्कावा चौक २ लेन मात्र मर्मत गरेर छाडिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालअगामी निर्वाचनलाई लक्षित गरेर जनमत पार्टीले स्थानीय तहहरुमा कार्यालय संचालनमा ल्याउन थालेको छ । जनकपुरमा बसेको पार्टीको केन्द्रीय विस्तारित बैठकले पनि निर्वाचन लक्षित अभियानहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।
५ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका नेता एवम् पूर्व आपूर्ति मन्त्री मातृका प्रसाद यादवले विभिन्न सँचारमाध्यमहरुमा आएको भ्रामक समाचारप्रति ध्यान नदिन आग्रह गर्नुभएको छ । आफ्नो चरित्र हत्या गर्ने गरि समाचार प्रकाशित भएको भन्दै नेकपाका स्थायी समिति सदस्य समेत रहेको यादवले आपत्ति जनाउँदै
६ वर्ष अगाडि · राजनीतिक
सम्पादकियसम्पादकीय । यति बेला तराई मधेशमा आफू स्वतन्त्र अभियन्ता हो भनेर समाजसेवी र अभियन्ताकै खाल ओढेर भित्री राजनीति गर्नेहरुको कमी छैन । जस्तोसुकै अभियन्ता वा युवा अभियन्ता भनाउँदो रहेछन् विना स्वार्थको कोही पनि ग्राउण्डमा आएका छैनन् । मधेशको राजनीतिको पहिलो श्लोक र पहिलो बुंदाको रुपमा रअको रुपमा काम गर्न
६ वर्ष अगाडि · सम्पादकिय
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, धनुषा । धनुषाको शहिदनगर नगरपालिका–८ स्थित बिसरभोराबाट चोरी भएको मोटरसाइकल प्रहरीले फेला पारेको छ । ईलाका प्रहरी कार्यलय यदुकूहाबाट घुमुवा प्रहरी धनवीर पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिबार साँझ शहिदनगर नगरपालिका २ स्थित पतराही टोल नजिकको खोलामा लुकाएर राखिएको अवस्थामा उक्त मोट
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर