
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९७ समाचार
ब्यूरो-रिपोर्टरसो क्रममा अनुभवी पत्रकार अनिल कर्ण, प्रेस युनियनका महासचिव हरिवंश यादव, नागरिकका धनुषा संवाददाता सुरेन्द्र यादव, न्यूज ब्यूरोका शंकर प्रसाद यादव, गोविन्द यादव, सँचारकर्मी अयुब खान, सँचारकर्मी ओम प्रकाश साह, नेविसंघ धनुषा एवम् राराबका स्वीयू अध्यक्ष मनिष यादव लगायतका व्यक्तिहरुको उपस्थितिमा जाहेरी दिइएको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालउम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालगत आर्थिक वर्ष २०७७-७८ को नौ महिनामा नेपालबाट भारततर्फको निर्यात २३.५ प्रतिशतले बढेर २२ अर्ब २७ करोड रुपैयाँबराबरको सामान गएको थियो। तर, सोही अवधिमा भारतबाट हुने आयात २०.३ प्रतिशतले वृद्धि भई २ खर्ब २५ अर्ब ६१ करोड रुपैयाँबराबरका सामान आएको थियो। नौ महिनामा मात्र भारतसँगको व्यापार घाटा २ खर्ब ३ अर्ब ३ अर्ब ३४ करोडहाराहारी रहेको छ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । प्रथम मधेश आन्दोलनको क्रममा शहिद भएका एक शहिदकी छोरीलाई क्यान्सर भएको छ । मधेश आन्दोलनमा आफ्नो ज्यानको आहुति दिएका शहिद रामनारायण साहकी १७ बर्षिय छोरी करिश्मा कुमारी साहलाई क्यान्सरले सताएको हो । उनी क्यान्सरले सिकिस्त भएपछि उनको घरको अवस्था दयनीय भएको छ । प्रदेश २ सरकारले
५ वर्ष अगाडि · गाउँ / समाज
देश काल‘मुस्लिम आयोगको नाममा खुलेआम मुस्लिम आयोगका पदाधिकारीहरु सरकारी स्रोतसाधनको दुरुपयोग गरेर विमानस्थलबाट अपराधीहरुलाई उम्काउने काम गरिरहेका छन्’, उनले भने, ‘मुस्लिम आयोगको गतिविधि हामीसँग लुकेको छैन ।’ उनले मुस्लिम आयोगको नाममा विदेशी जिहादीलाई नेपाल भित्र्याएर सोझासाझा नेपाली मुस्लिमहरुलाई जिहाद र कट्टरवादको प्रशिक्षण दिइरहेको आरोप लगाए । यसैगरी, कार्यक्रममा हर्क स्वार, प्राध्यापकद्वय कुंजीलाल यादव र डा। श्यामनारायण लाभ, अवलेश गुप्तालगायतले आ– आफ्नो धारणा राखेका थिए ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुर | श्रीमतीसँग घरायसी विवाद हुँदा एक युवकले रिसको झोँकमा गोली चलाउने युवकलाई पेस्तोलसहित धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापाचोकका ३७ वर्षीय मनिष अधिकारी रहेको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रदीपब
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयता, नगर प्रमुख गोईतले भने समाजिक सुरक्षा भत्ताको थप निकासाको लागि सम्बन्धित निकायमा गत असार ९ गते नै परिपत्र भईसकेको र निकासा को.ल.नि.का मा आईसकेको भन्दै यस साताभित्रै सबैको खातामा रकम जाने बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा विधार्थीहरुलाई सवारी साधनमा ४५ प्रतिशत छुट नदिएको विरोधमा यातायात विभागमा रिट दायर गरिएको छ । बिद्यार्थीहरुलाई सार्वजनिक यातायातमा सम्झौता अनुसारको छुटको व्यवस्था नदिएको भन्दै यातायात ब्यबस्था विभाग काठमान्डौंमा निबेदन दर्ता गरी तत्कालै छुटको व्यवस्था लागू ग
७ वर्ष अगाडि · प्रमुख समाचार
सम्पादकियसम्पादकीय | नेपाल सरकारले संविधानमै विद्यालयलाई क्षेत्रमा शान्ति क्षेत्र तथा राजनीतिमुक्त क्षेत्र घोषणा गरिसकेको छ । तत्पश्चात पनि कुनै बेला जनकपुरधामको शानको रुपमा रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) केही दिनदेखि राजनीतिक पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) को पार्टी अड्डा बनाएको देखि
७ वर्ष अगाडि · सम्पादकिय
देश कालन्यूज ब्यूरो, सिरहा । कोरोना संक्रमणबाट मृत्यु भएका सिरहाका युवकको अन्तिम संस्कार गरिएको छ । कोरोनाबाट ज्यान गुमाएका गोलबजार नगरपालिका १२ का २३ वर्षीय अशोक महतोको शव नेपाली सेनाले व्यवस्थापन गरेको हो । मृतक युवकको दुवै किड्नीमा समस्या थियो । उनी नियमित डाइलासिस गराउँदै आएका थिए । डाइलासिस गराउने क्र
६ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा रोकी राखिएको ट्रको ४ वटा चक्का चोरी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलिया स्थित रहेको एक ग्यारेजको अगाडी रोकि राखिएको ट्रकको ६ वटा चक्का (पाँग्रा) मध्ये ४ वटा चक्का चोरी भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय मुजेलियाका अनुसार, सवारी धनी अरुण
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
अन्तराष्ट्रियन्यूज ब्यूरो | दुबई, १५ साउन । करिब १७ महिना अघि रोजगारीको सिलसिलामा यूएई पुगेर कूष्ठरोगको सिकार बनेपछि उद्वार गरिएका मोरङ जिल्लाका डागिहाट–९ का ३४ वर्षीय हेम नारायण चौधरीलाई युएईस्थित अपन मिथिला सेवा समाजले नेपाली १८ हजार पर्ने फ्लाई दुबई एयरलाइन्सको टिकट सहयोग गरेका छन् । अपन मिथिला सेवा समाज युएई
८ वर्ष अगाडि · अन्तराष्ट्रिय