
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९७ समाचार
देश कालविनय कुमार यादव | जनकपुरधाम, ५ साउन । नेपाल अटो मेकानिकल्स ट्रेड युनियन जिल्ला कमिटिको अध्यक्षमा जगदिस महतोलाई चयन गरिएको छ । शनिबार जनकपुरमा सम्पन्न जिल्ला तथा नगर भेलाबाट महतोलाई सर्वसहमतिले अध्यक्षमा चयन गरिएको हो । प्रदेश नं. २ का कानुन तथा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख
८ वर्ष अगाडि · देश काल
प्रदेश ब्यूरोसोही क्रममा प्रहरी निरीक्षक सहित तीनै जना प्रहरी सम्पर्कमा नआएपछि मंसिर १७ गते उनीहरुको स्थायी ठेगानामा पक्राउ पुर्जी टाँस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
न्यूज ब्यूरो, रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक वडाध्यक्षलाई घुस सहित रँगेहात पक्राउ गरेको छ । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकाको वडा नं. २ का वडाध्यक्षण सरोज कुमार पाण्डेलाई अख्तियारले घुस सहित रँगेहात पक्राउ गरेको हो । पाण्डेले अनुदान स्वरुप रकम प्रदान गर्न सहजीकरण गरिदि
६ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व बासन्ती छठका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा छन् । चैत शुक्ल चौथीका दिन शुक्रबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा रहेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिनअर्थात् खरन
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरशिक्षा प्रणालीको सुधारका लागि वडाध्यक्ष यादवको नेतृत्वमा भइरहेको यो आन्दोलनले सबैला नगरपालिकाका अन्य वडाहरूमा पनि असर पार्ने देखिएको छ। स्थानीय तहले यस विषयमा तत्काल पहल नगरे शिक्षाको अवस्था झन् जटिल हुने देखिन्छ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकार्यक्रममा पूर्व प्रमुख प्रशासकिय अधिकृत महोम्मद महफूज अहमद लाई पालिका अध्यक्ष साहले दोसल्ला ओढाएर मायाको चिनो र प्रशंसापत्र सहित सम्मान गरेको थियो भने पालिकाको कर्मचारीले संयूक्त रुपमा उपहार प्रदान गरेका थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश काल‘युवराजलाई इज्जत दे’, ‘राजतन्त्र जिन्दावाद गणतन्त्र मुर्दावाद’ लगायत विभिन्न नाराहरु लगाउँदै उनीहरुले सडक जाम गरेका छन् । समर्थकले टायर बालेर विरोध गर्न थालेपछि प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ ।
५ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । पछिल्लो २४ घण्टामा यस प्रदेश नम्वर २ मा ३ र ९ बर्षका वालकि तथा १ जना महिला र १९ जना पुरुषगरी कुल २२ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार धनुषा जिल्लामा ४ जना, महोत्तरी जिल्लामा ९ जना, रौतहट जिल्लामा ६ जना र बारा जिल्लामा ब्यक्तिहरुमा कोरोना संक्रमणको
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, रौतहट । रौतहटको दुई ठूला नदी बागमती र बकैयाको विभिन्न ठाउँको पुल निर्माण कार्य सम्पन्न नहुदा जिल्लावासिलाई सास्ती भइरहेको छ । मूख्य गरी बकैयामा एक र बागमती नदीको एकै चोटि चार वटा पुल निर्माधिन अवस्थामा रहेको छ । पुलहरुको निर्माण कार्य समयमा नहुँदा रौतहट र सर्लाहीका जनता डुंगा कै भरमा न
८ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यायको लागि प्रहरीमा धाएपनि सुनुवाई नभएपछि अन्ततः आनन्दी देवी सदायले मृत्यू रोजिन् । घर परिवारबाट समेत असहयोग भएपछि माईती घरमै उनी झुण्डिएको अवस्थामा फेला परेपछि बल्ला घटना बाहिरिएको थियो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअज्ञात समूहको गोलि प्रहारबाट हरिवन नगरपालिकामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको बागमती सेवा केन्द्रमा कार्यरत ३० बर्षिय साजन कार्की गम्भीर घाईते भएको प्रहरीले जनाएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रतिघर रु तीन लाख ३२ हजार ५०० का दरले बजेट छुट्याएको छ । यसका साथै घरसँगै शौचालय निर्माणका लागि थप रु १५ हजार विनियोजन गरिएको कार्यालय प्रमुख झाले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार