
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६९२ समाचार
प्रमुख समाचारघाइते प्रहरी जवानको घर सप्तरी हो । सप्तरी प्रहरीले महोत्तरी प्रहरीलाई गत शुक्रबार जानकारी गराएपछि मात्र यो घटना सतहमा आएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजस्वदेश फिर्ता ल्याइएका ४ किशोरीहरुका अभिभावक आउन ढिला हुने भएपछि माइती नेपाल वीरगन्ज आवधिक गृहले बिहीबार माइती नेपाल केन्द्रीय कार्यालय काठमाडौं पठाइदिएको गृहकी प्रमुख गोमा पौडेलले बताइन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारत्यसपछि जनकपुर लैजादा बाटोमा ज्यान गएको भनेर फर्किदा अनि इलाका प्रहरी कार्यालय धनुषाधामलाई जानकारी पाएपछि प्रहरी टोलि मुचुल्का दिउँसो ४ बजे उठाएको थियो । प्रहरीको अनुसन्धान तिव्र पारिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पत्रपत्रिकाउता, पूर्व सहलेखापाल महतोले जिल्ला प्रहरी कार्यालय (धनुषा) को महिला तथा बालबालिका सेलमा आफूविरुद्ध प्रअ राउतले दुर्व्यवहार गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएकी छन्। नेपालखवरमा शैलेन्द्रक्रान्तीले समााचर लेखेका छन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका
न्यूज हाईलाईटन्यूज ब्यूरो, नेपाल । समाजिक परिचालक सँघले आफूलाई काममा पुनः फर्काउनुपर्ने भन्दै बुधबार पुनः मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् । प्रदेश सरकार होसियार, हाम्रो माग पुरा गर, स्थानीय तहमा हाम्रो समावेशी गर मूल नारा सहित प्लेकार्ड बोकेका पूर्व समाजिक परिचालकहरुले मुख्यमन्त्री मो. लालबाबू राउतको कार्
८ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो डिबेटन्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा नेता झाले कमला नगरपालिकामा जसपा कतिको बलियो वा नेकपा एस कतिको बलियो छ भनेर आगामी २०८४ को चुनावभन्दा अगाडी नै तय हुने र समयले बताउने प्रतिक्रिया दिए ।
२ वर्ष अगाडि · ब्यूरो डिबेट
देश कालमँगलबार परेको अबिरल बर्षाले मात्र किशोरी साहको घरमा नभई सयौँ जनकपुरवासीको घरमा फोहोर, डँगुरसहितको पानी पसेको छ । सडकको लेभलभन्दा तल नै घरको लेभल भएपछि हल्का पानी पर्दा घरमा पानी पस्ने गरेको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजशम्भुनाथ नगरपालिकाका मेयर र उपमेयर दुबै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले जितको छ । मेयर जितेन्द्र प्रसाद गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा भ्रष्टाचार मुदा दायर गरेपछि उनी हाल निलम्बीत अवस्थामा छन् ।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजनकपुरधाम उद्योग वाणिज्य सँघले टिकटोकमा छाडा बोल्ने, छाडा नाच्ने, ओरकेष्ट्रा नाच्ने नर्तकीहरुलाई आज बोलाएको छ । जनकपुर जस्तो धार्मिक नगरीमा मिथिला मधेश जस्तो ठाउँमा अश्लिल नाच्ने महिला नर्तकीहरुलाई बोलाएर चमरी बेचेर दमरी निकालेको आरोप पनि लगाइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य अवस्था गम्भीर हुँदै गएका युवकको चिकित्सकको टोलीले रातभरि प्रयास गरे पनि उनको जीवन बचाउन नसकिएको चिकित्सक सिंहको भनाइ छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगहामीलाई राम्रोसंग थाहा छ राजनीतिले देखेको सपना शिक्षाले पूरा गर्छ, शिक्षा र राजनीति एक अर्काको परिपुरक विषय हुन । यो कुरा मनन गरेर विकास तर्फ लाग्नु पर्छ र पढेलेखेको शिक्षित युवालाई अवसर दिनु पर्छ, अनि मात्र देशको विकास सम्भव छ।
५ वर्ष अगाडि · विचार / ब्लग
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ महावीरचौकबाट एकजना युवकलाई चोरीको आरोपमा स्थानीयहरुले पक्राउ गरी प्रहरीलाई बुझाएको छ । पक्राउ पर्नेमा पिपरा गाउँपालिका वडा नं. ७ बनौली बस्ने मनोज मिश्रको अन्दाजी २१ वर्षिय छोरा चन्दन कुमार मिश्र रहेको प्रहरीले जनाएको छ । जनकपुरधामको पेठिया
७ वर्ष अगाडि · क्राईम ब्यूरो