
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८९ समाचार
बिज्ञान-प्रबिधिगत बर्ष मात्र निर्वाचित वडाध्यक्ष यादवले यसपाली स्थानीयहरुको आदेशमा कल्याणपुर नगरपालिका वडा नम्बर ९ डुमरीको स्वास्थ्य चौकी ,आ.बि. डुमरीमाल– १ तथा वडा कार्यालयमा समेत सिसिटिभी लगाएका छन् ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालप्रदेशको नाम र स्थायी राजधानीको लागि पटक पटक प्रदेश सभाको बैठक बसेपछि नाममा भने अझै सहमति जुटेको छैन । यद्यपी, अहिले जनकपुरधामको लागि स्थायी राजधानीको सहमति लगभग पक्कापक्की भएको छ ।
४ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियमात्र ५० फिटको दुरीमा युवा युवतिको घर रहेको छ । उँचागाउँको उत्तर टोला गाविस निवासी अयोधी सिँहका २१ बर्षिय छोरा रुपम कुमार र र बासुकी साहकी २० वर्षीया छोरी सिमा कुमारी बिहीबार दिउँसो ३ः०० बजेतिर एक–अर्कासँग विवाह गर्न हतारमा रहेको गाउँलेहरूले बताए।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालरत्ननगर, चितवन, १ माघ : नेपालकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र तथा पवित्र तीर्थस्थल चितवनको देवघाटधामको माघे सङ्क्रान्ति मेलामा भक्तजनको रातिदेखि नै घुइँचो लागेको छ । मकर मेलाका लागि विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर स्नान गर्ने र पूजाआजा गर्ने क्रम आज बिहान ४ बजेदेखि नै शुरु भएको हो । द
८ वर्ष अगाडि · देश काल
देश कालकिसानको हकहितको लागि थालेको आन्दोलनमा सप्तरीकी महिलाहरुले पूर्ण समर्थन जनाउँदै पक्राउ गरिएका ५ जनालाई रिहाईको लागि प्रहरी कार्यालय घेरेकी हुन् । उनीहरुले पक्राउ गरिएका प्रदर्शनकारीलाई तुरुन्त रिहा गर्न माग गरेकी हुन् ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरस्थानमा मध्यमदेखि भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाको विवरणमा उल्लेख छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालनगरपालिकाको विकास निर्माणलाई तिव्रता दिनको लागि प्रमुख प्रशासकीय अधिकृतको रुपमा ठाकुरलाई सानै अवधीमा दोस्रो पटक स्थापित गराईएको हो । उनले मँगलबार नै पुनः कार्यभार सम्हालेका छन् ।
२ वर्ष अगाडि · देश काल
गाउँ / समाजचाईनीज कम्पनीले निर्माण गर्न लागेको ४ लेनको पूर्व पश्चिम राजमार्गमै मन्दिर परेपछि भत्काउन गएका ठेकेदारलाई हिजैदेखि मन्दिर भत्काउन दिएका छैनन् । अहिले सयौँको सँख्यामा स्थानीयहरु जम्मा भएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकरामकृष्ण यादवको निकट मानिएका मण्डल बिहिवार एमाले नेता अरगरियासँग गएका छन् । एमालेका केन्द्रिय सदस्य तथा युवा संघको सह इन्चार्ज सन्जिव झा सुरजको हातबाट माला लगाइ पार्टी प्रवेश गरेका हुन् ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारमृतकका भाई समजद अन्सारीले दोषीमाथि कडा कारबाही हुनु पर्ने माग गरेका छन् । घरको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको मृतक अन्सारीका ६ सन्तान छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनुपर्नेमा लक्षित मत प्राप्त गर्न नसकेपछि मतदान दोस्रो चरणमा हुने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । पहिला पहिला बढी जथा भएका धनमनी व्यक्तिहरु स्वइच्छाले जग्गा, पोखरी अथवा समुदायले लाभ लिनसक्ने सम्पत्ति सरकारको नाममा गरिदिने चलन थियो । गाउँघरमा त्यसबेला यस्ता यस्ता पनि मनकारीहरु हुन्थे, जसले सारा सम्पत्ति नै समाजको लागि सरकारलाई सुम्पिदिन्थे । सन्तान नभएका तर, जथा बढी भएका अधि
६ वर्ष अगाडि · गाउँ / समाज