
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा नेपाली काँग्रेसका एक युवा नेता एमालेमा प्रवेश गरेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ का युवा नेता राजेश मण्डल विहिबार एमाले पार्टीमा प्रवेश गरेका छन् । तरुण दलको नेतासमेत रहिसकेका मण्डल एमालेका नेता उमाशंकर अरगरियासँग गएका छन् ।
रामकृष्ण यादवको निकट मानिएका मण्डल बिहिवार एमाले नेता अरगरियासँग गएका छन् । एमालेका केन्द्रिय सदस्य तथा युवा संघको सह इन्चार्ज सन्जिव झा सुरजको हातबाट माला लगाइ पार्टी प्रवेश गरेका हुन् ।
सो अवसरमा विदेहका उपमेयर आशा देवि झा, सुरेन्द्र मण्डल लगायतका नेता कर्याकर्ता सहभागी थिए ।
वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न सिरहाको चोहर्बा आउँदै डा. सिके राउत
- २०७९ माघ २६ बिहीबार
न्यूज ब्यूरो, सिरहा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत आज सिरहाको चोहर्बा आउन लागेका हुन् । सिरहाको पुरानो चोहर्बास्थित आयोजना हुन लागेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न
पूरा पढ्नुहोस्