
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८९ समाचार
प्रमुख समाचारपछिल्लो पटक काठमाण्डौमा आरतीका आफन्तहरू निषेधित क्षेत्रमा धर्ना दिँदा प्रहरीले पक्राउ गरेपछि आरती मृत्यु प्रकरणले अझ बढी चर्चा पाएको थियो र नेपाल प्रहरीले प्रहरी नायव महानिरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय प्रहरीको छानविन समिति बनाएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकरेन्ट लागेको थाहा पाएर छोडाउन गएका बचाइका छोरा शिवकुमार माझीसमेत सामान्य घाइते भएका छन् । शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकापछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन्।
५ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने १५ दिने परिक्रमाको धार्मिक लस्कार आज सातौ दिन महोत्तरीको ध्रुकुण्डमा विश्राम लिएका छन् भने भोली कञ्चनवमा होली खेल्ने भएको छ । १५ दिनसम्म चल्ने माध्यमिकी परिक्रममा हजारौँ हजारको सँख्यामा धार्मिक श्रद्धालुहरु सहभागी भएका छन् । पहिलो दिन धनुषाको मिथिला ब
६ वर्ष अगाडि · प्रमुख समाचार
जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रबीच मधेस प्रदेशमा सहमति भइसकेकाले अन्य दलका मधेसी मानसिकता भएका प्रदेशसभा सदस्यहरु यस नाम तर्फ समर्थन जनाउन लचिलो भएका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनका अनुसार बैठकस्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसामा क्षति पुर्‍याइएको छ । बैठक विथोल्ने प्रयास स्वरूप तोडफोड गरिएको गौतमको भनाइ छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । थापाथलीस्थित द ब्रिटिश कलेजलाई कारबाही गर्न राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघले माग गरेको छ । गत माघ २९ गते ब्रिटिश कलेजले ९ दिने शैक्षिक भ्रमणको लागि २६ जना विद्यार्थीहरुको टोली दुबई भ्रमणमा गएको र भ्रमणमा गएको ३ दिन नबित्दै फागुन २ गते शैक्षिक भ्रमणमा ग
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोअपहरणकर्ताहरुको साथबाट हातहतियार समेत बरामद भएको सर्लाही प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नं. ४ बस्ने गिरिज साहको छोरा बर्ष ६८ का रामजी साह, सोही ठाउँ बस्ने बर्ष १९ को विक्रम पासवान र भारत बिहार राज्यको सितामढी बस्ने रामपुरका साहको छोरा बर्ष २७ को प्रवचन साह रहेका छन् ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारउनीहरुलाई पर्सा धोबिनी गाउँपालिका वडा नम्बर ५ बाट नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा सामूहिक जबरजस्ती क रणी मुद्दामा अनुसन्धान अगाडि बढाइएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटमा हत्या भएको पुजारी श्रीराम साहको प्रकरणमा प्रहरीले गलत प्रतिवेदन पेश गरेको भन्दै आपत्ति जनाएका छन् । आइतवार सामाजिक संजाल फेसबूकमार्फत सांसद साहले गलत अनुसन्धान गरेकोले संलग्न प्रहरीलाई निलम्बन गरी पुनः छानबिन गर्न माग
६ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, धनुषा । धनुषाको एक स्वास्थ्य चौकीमा औषधि अभाब भएको छ । निःशुल्क पाउनुपर्ने औषधि उपचारबाट स्थानीय बासिन्दाहारु वञ्चित हुनुपरेको छ । धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ९ स्थित बालगंगा चौकमा रहेको स्वास्थ्य चौकी सोनिगमा औषधि लिन गएका बिरामीहरूलाई रित्तै हात फर्किन बाध्य भएका छन् । उक्त स्
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारत्यसपछि महिला कर्मचारीले खाममा रहेको पैसा गन्न दिन्छिन् । अधिकृत राईले पैसा गनेर पुनः महिला कर्मचारीलाई दिएको देखिन्छ । गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले आफूले पनि सामाजिक सञ्जालबाट उक्त कुरा थाहा पाएको बताए । ‘म बिरामी भएर बसेको छु । केही दिन अगाडिको भिडियो भन्ने थाहा भएको छ । यस बीचमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भइसकेका छन्,’ उनले भने ।
३ वर्ष अगाडि · प्रमुख समाचार