
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६८८ समाचार
मनोरञ्जनन्यूज ब्यूरो, भारत । भोजपुरी सिने जगतका सुपरस्टार मानिएका अभिनेता एवम् गायक खेसारी लाल यादव उपर कुर्शी, पत्थर रोडा प्रहार गरिएको छ । गत भदौमा मात्र बोलबमको मौसममा उत्तर प्रदेशमा बाबाधाम कार्यक्रम गर्न आएका बेला खेसारी लाल उपर अश्लिल गीत गाएको भन्दै पत्थरवाजीका साथै कार्यक्रम बन्द गराएको थियो । त्यही
७ वर्ष अगाडि · मनोरञ्जन
देश काल“मधेसी महिला सिंहलाई नायब महानिरीक्षकमा बढुवा गर्नुभएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी आएका हौँ”, कांग्रेस केन्द्रीय सदस्य यादवले भने, “अब हामीले प्रधानमन्त्रीलाई पनि भेटेर धन्यवाद ज्ञापन गर्छौं । सरकारले उदाहरणीय काम गरेको छ ।”
४ वर्ष अगाडि · देश काल
खेल / खेलाडीपाकिस्तानले भारतलाई १० विकेटले पराजित गरयो । जसपछि पाकिस्तानका नागरिकहरु जश्न मनाउनमा व्यस्त भए । कोही सडकमा नाचे त कोही पटाखा फुटाउन समेत व्यस्त भए ।
५ वर्ष अगाडि · खेल / खेलाडी
क्राईम ब्यूरोराजनिश झा || जनकपुरधाम, २१ चैत्त । महोत्तरीमा बोरामा कोचेर फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । मटिहानी नगरपालिका वडा नं. ४ मझौरा स्थित मुख्य सडक छेउमा मंगलबार राती शव फालिएको खबर पाएपछि बुधवार बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसन्धान टोली घटना स्थल पुगेर शवको मुचुल्का उठाएको छ । म
८ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालडिआईजी ठाडाले तस्करहरु बिरुद्ध खरो उविन निर्देशन दिए पछि सीमा नाका देखि बजार सम्म निगरानी बढाए पछि पछिल्लो समय दैनिक जसो तस्कर र तस्करीका सामान, लागु औषध, अबैध हुन्डी कारोबारी तथा नगद लगायत सुन चाँदी सवारी साधन र मानिस सशस्त्र प्रहरीको नियन्त्रणमा आउने गरेका छन ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमहोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ का अमित पासमान भारतको मद्रासबाट कमाएर फर्किँदै गर्दा लुटेरा समूहले उनीसँग भएका पैसा, लत्ताकपडा, मोबाइल लगायतका सामानहरु लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, ट्रिपर चालक जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलिया बस्ने चालक विपिन कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसको बारेमा थप अनुसन्धान अगाडी बढाएको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित जनता समाजवादी पार्टी (जसपा) नेपालले उत्सव मनाएको छ । नेपाल सरकारले मधेश आन्दोलनको क्रममा लागेका मुद्दाहरु खारेजपछि जसपाले सोही खुसीयालीमा दीप प्रज्वलन गरी उत्सव मनाएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ रेल्वे स्टेशन प
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल शिक्षक संघका पदाधिकारीहरु सहित सदस्यहरु समेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शिक्षक संष्ठनमा प्रवेश गरेका छन् । बुधबार नेपाली काँग्रेस निकट भातृ सँगठन नेपाल शिक्षक संघकाका पदाधिकारीहरुले एक कार्यक्रमबीच धनुषाको शहिदनगर नगरप
७ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । करिब एक महिनाअघि भएको अढाई वर्षीय बालकको हत्यामा धामीको संलग्नता पुष्टि भएको छ । धनुषा मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु साहका अढाई बर्षीय बालक आर्यन २४ वैशाखमा हत्या भएको थियो । अघिल्लो दिन साँझदेखि हराइरहेका बालकको शव घाँटी काटिएको अवस्थामा २४ वैशाखको बिहान फेला परेको थ
७ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ढल्केवरस्थित एक होटलमा प्रहरीले छापा मारेर होटल सञ्चालकसहित ११ जना (साढे पाँच जोडी) लाई पक्राउ गरेको छ। सोमवार ढल्केवरस्थित रहेको न्यू मनकामना गेष्ट हाउसबाट होटल सञ्चालकसहित ११ जनालाई नियन्त्रण लिइएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जा
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो | काठमान्डौँ, १५ जेठ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा हरेक प्रदेशमा ठूला रंगशाला बनाउने उल्लेख छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र तेह्रौ दक्षिण एसियाली खेलकुदको संरचना निर्माणको लागि २ अर्ब ४ करोड रुपैयाँ सरकारले छुट्याइएको छ । स्थानीय तहमा खेल ग्राम बना
८ वर्ष अगाडि · प्रमुख समाचार