जनकपुरः मुख्यमन्त्री कार्यालय अगाडी एक व्यक्तिलाई किचेर भागे कार, घटनास्थलमै मृत्यू
मृतकको पहिचान भने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनास्थलमा टोली पठाएर अनुसन्धान सुरु गरेको हो । सिसिटिभीको फुटेज अनुसार गाडीको खोजबिन भईरहेको जनाइएको छ । यसबारे विस्तृत आउन बाँकी छ ।

२०८३ असार २० शनिबार, राति १०:१४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडी एक जनाको किचिएर मृत्यू भएको छ । उनको घटनास्थलमै मृत्यू भएको हो ।
आज साँझ करिब ८ः३० बजेको समयमा जनकपुर चुरोट कारखाना (मुख्यमन्त्री कार्यालयं) अगाडी ओभर स्पीडमा रहेको कारले एक युकलाई किचेर भागेको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।
मृतकको पहिचान भने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनास्थलमा टोली पठाएर अनुसन्धान सुरु गरेको हो । सिसिटिभीको फुटेज अनुसार गाडीको खोजबिन भईरहेको जनाइएको छ ।
यसबारे विस्तृत आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…