रामायणकी 'सीता' काठमान्डौँमा
आज शनिबार आयोजक संस्थाको १४ औँ वार्षिकोत्सव समारोहमा मुख्य अतिथिका रुपमा उनी सहभागी हुने भएकी हुन् । आर्मी अफिसर्स क्लबमा आयोजना हुने कार्यक्रममा रामायण प्रेमीहरुको उल्लेख्य सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

२०८० चैत २४ शनिबार, बिहान ११:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । टेलिसिरियल ‘रामायण’की सीता आज अपरान्ह सैनिक क्लबमा एक समारोहमा सहभागी हुने भएकी छन् ।
रामायण नीति कथामा राजा जनककी छोरी सीता बनेर लोकप्रिय अभिनय गरेकी दीपिका चिखलिया जनजाति कल्याण आश्रमको निमन्त्रणा स्वीकारेर काठमाडौं आएकी हुन् ।
आज शनिबार आयोजक संस्थाको १४ औँ वार्षिकोत्सव समारोहमा मुख्य अतिथिका रुपमा उनी सहभागी हुने भएकी हुन् ।
आर्मी अफिसर्स क्लबमा आयोजना हुने कार्यक्रममा रामायण प्रेमीहरुको उल्लेख्य सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…