ब्यूरो अपरेशनट्राफिक असई 'यादव' को गाडी चालकदेखि भठ्ठाबालासँग सेटिँग, यसरी उठाउँछन महिनबारी
उनको यस्तो वक्तत्वले सिरहा प्रहरीमा देखिएको बेतिथिलाई पनि उजागर गरेको छ । उनले गाडीबालाहरुसँग गरेको अवैद्य असुलीको बारेमा सोध्दा कहिलेकाँही गलती भएको हुन सक्ने स्वीकारे ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन










