भोली सार्वजनिक विदा
मधेश प्रदेशको पहिचान र विश्वप्रसिद्ध रहेको जानकी मन्दिरसहित जनकपुरधाममा भव्य विवाहपँचमी मेला लाग्ने भएपछि प्रदेश सरकारले भोली आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । भोली आईतबार सरकारी कार्यालयहरु बन्द रहने छ भने केही बैँकहरु भने सँचालन नै रहने जनाईएको छ ।

२०८० मंसिर ३० शनिबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । भोली एक दिनको लागि प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ ।
रामजानकी विवाह महोत्सव अर्थात विवाहपँचमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले भोली आईतबार सार्वजनिक विदा दिने भएको छ ।
प्रदेश सरकारको राजपत्रमा प्रकाशित २०८० सालको विदाहरुको सूचिमा पुस १ गते विवाहपँचमीको अवसरमा एक दिने सार्वजनिक विदा हुने भएको छ ।
मधेश प्रदेशको पहिचान र विश्वप्रसिद्ध रहेको जानकी मन्दिरसहित जनकपुरधाममा भव्य विवाहपँचमी मेला लाग्ने भएपछि प्रदेश सरकारले भोली आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
भोली आईतबार सरकारी कार्यालयहरु बन्द रहने छ भने केही बैँकहरु भने सँचालन नै रहने जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…