मनोरञ्जनपूर्वी धनुषाको लगमा बजारमा नाच्ने भनिएको नर्तकी प्रिति पासवानको कार्यक्रम रद्द
सोमबार धनुषाको सबैलामा भएको प्रिति पासवानको कार्यक्रममा चप्पल जुत्ता, ढुँगामुढा भएपछि तीन प्रहरी र एक सँचारकर्मी समेत घाईते भएका थिए । सबैलाको घटनापछि प्रशासनले सक्रियता देखाउँदै कुनै घटना भए आयोजकले जिम्मा लिने भनेपछि समिति पछाडी हटेको हो ।
२ वर्ष अगाडि · मनोरञ्जन










