प्रमुख समाचारजनकपुर : मोसा र बस जुध्दा एकको घटनास्थलमै मृत्यू, एक काठमान्डौं रिफर !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आज विहान सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ । जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँ गाउँपालिकाको निकाल टोल नजिक मोटरसाईकल र बस एक आपसमा जुध्दा मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय महेन
६ वर्ष अगाडि · प्रमुख समाचार











