प्रमुख समाचारजनकपुरः श्रीमानसँग अस्पताल गएकी युवति अस्पतालबाटै बेपत्ता !
प्रहरी चौकी बहुअर्बामा युवतिको माईती पक्षले खोजतलासको लागि निवेदन दिएपछि घटना बाहिर आएको हो । माईत पक्षलाई उनको श्रीमान र देवरमाथि शंका गरेको हो । उनीहरुले नै छोरीलाई बेपत्ता पारिदिएको हुन सक्ने भनेर शंका गर्दै प्रहरीमा उजुरी दिएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार










