किन हुन्छ यस्तो ?जनकपुरः जँगली बँदेलको मासू बाँडफाँडमा दुई पक्षबीच झडप !
न्यूज ब्यूरो, सर्लाही । बँदेलको मासू बाँडफाँडको क्रममा दुई पक्षबीच झडप हुँदा एक जना घाईते भएको छ । प्रदेश नं. २ को सर्लाही जिल्ला (जनकपुर अञ्चल) को मलंगवा नगरपालिकामा दुई पक्ष बिच भएको झडपमा एक जना घाईते भएका छन् । आज (शनिबार) सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ७ गणेशिया टोलका केही स्थानीय ब्यक्तिहर
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











