सम्पादकियगैर–जिम्मेवार हेडमास्टर राजेन्द्र साहलाई कारवाही गर
हेडमास्टरको क्रियकलाप लापरबाही हेरेर धनुष शान्ती समाजका अध्यक्ष लक्ष्मी साहले यी प्रअले स्कुललाई बरबाद गरिदिएको आरोप लगाए । यदि अब पनि सुध्रेन भने त हामी चुप लागेर बस्दैन । भौतिक कार्वाही देखि हरसम्भव ठेकान लगाउने चेतावनी पनि बारम्बार दिँदै आएको बेला प्रअ साह पनि ईमान्दारीतापूवर्क कार्य सम्पादनको आवश्यकता छ ।
४ वर्ष अगाडि · सम्पादकिय









