गाउँ / समाजजनकपुरः कोदालो प्रहार गरी भतिजाले गरे काकाको हत्या
प्रहरीले घटनाबारे अबेर साँझ जानकारी पाएर शवको सर्जमिन मुचुल्का गरी परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने काका हत्या गर्ने भतिजालाई पनि घरैबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।
४ वर्ष अगाडि · गाउँ / समाज










