प्रमुख समाचारओली सरकारलाई 'मधेश सरकार' को झटका !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ (मधेश सरकार) सरकारले कानूनी प्रक्रिया मार्फत संघीय सरकारलाई पहिलो झटका दिएको छ । प्रदेश नं. २मा रहेको सागरनाथ वन विकास परियोजनालाई संघीय सरकारले टाट पल्टी सकेको टिम्बर कर्पोरेशनलाई दिने गरेको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ । प्रदेश नं. २ को सरकारले आफनो
६ वर्ष अगाडि · प्रमुख समाचार










