क्राईम ब्यूरोप्रेस लेखेको गाडीबाट भारी मात्रामा ड्रगस पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रेस लेखिएको मोटरसाईकलबाट भारी मात्रामा लागुऔषध (ड्रगस) बरामद गरिएको छ । आज (मँगलबार) विहान करिब ९ बजेको समयमा प्रदेश नं. २ को बारा प्रहरीले सो लागुऔषध सहित २ जनालाई समेत पक्राउ गरेको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ स्थित नेपाल बिधुत प्राधिकरण अगाडी बाटोम
६ वर्ष अगाडि · क्राईम ब्यूरो











