ब्यूरो-रिपोर्टरसिरहाको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखमा यादव
न्यूज ब्यूरो, सिरहा । सिरहाको शिक्षा विकास तथा समन्वय इकाइमा कार्यालय प्रमुखको लागि सरुवा भएर आएका शशी कुमार यादवले कार्यभार सम्हालेका छन् । कार्यालय प्रमुख यादव बुधबार कार्यभार सम्हालेका हुन् । उनलाई बुधबार कार्यालयमा यहाँका कर्मचारीहरुले स्वागत गरेका छन् । यसअघि उनी बारामा शिक्षा विकास तथा समन्वय
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











