प्रमुख समाचारदिल्लीबाट जनकपुर आए एक 'जमाती'
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारतको सीमामा सुरक्षा थपिँदै जाँदा पनि भारतको दिल्लीबाट एक जमाती जनकपुर आएका छन् । बोर्डरमा प्रहरीको उच्च निगरानी रहेपनि गत मँगलबार राती नै दिल्लीबाट लुकिछिपी आएको हो । उनी धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका हुन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवा टोल बस
६ वर्ष अगाडि · प्रमुख समाचार











