एमपिए परीक्षामा धनुषाका विधार्थी अस्ट्रेलियामै प्रथम

२०८१ भदौ २२ शनिबार
बिहान १०:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम | धनुषाको धनुषाधाम नगरपालिका -५ नौसय बिघा बस्ने अनजुम अरा मास्टर अफ प्रोफेस्नल अकाउन्ट(MPA) अस्ट्रेलियामै प्रथम स्थान ल्याउन सफल भएका छन् ।

किङ्गस ओन ईन्स्टिच्यु, सिडनी अस्ट्रेलियामा अध्ययनरत अरा प्रथम स्थान हासिल गरि नेपाल, मधेस प्रदेश तथा धनुषा जिल्लाको सम्मान बढाएका छन् ।

उक्त परिक्षामा नेपाल लगायत भारत , पाकिस्तान , बाङ्लादेश , चीन , जापान , कोरिया , जापान , भुटान, ब्राजिल , इन्डोनेसिया ,फिलिपिन्स ,  अस्ट्रेलिया , मलेसिया , टर्की,  लन्डन  लगायत  अन्य देशका करिब ६०० जना विद्यार्थीहरु सहभागी रहेको थियो ।

मास्टर अफ प्रोफेस्नल अकाउन्ट(MPA)  परिक्षामा अरा ४.४  जिपिए अंक ल्याएर अस्ट्रेलियामै  उत्कृष्ट बनेकी छ  ।

  • 25%
  • 0%
  • 2%
  • 0%
  • 0%
  • 0%

Bureau Menus