प्रमुख समाचारट्रयाक्टरको ठक्करबाट घटनास्थलमै मृत्यु , एक धरान रिफर !
न्यूज ब्यूरो, जनकपुरधाम । ट्रयाक्टरको ठक्करबाट धनुषामा एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने एक जनाको अवस्था गम्भिर भएको छ । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको वडा नंं ६ बिरेन्द्रबजार देखि महिनाथपुर सडकखण्ड अन्तर्गत शुक्रबार अपरान्ह ट्रयाक्टरले ठक्कर दिदा एकको घटनास्थलमै ज्यान गएको छ । धनुषाक
६ वर्ष अगाडि · प्रमुख समाचार











