क्राईम ब्यूरोसिरहाबाट लागु औषधसहित २ युवक पक्राउ
न्यूज ब्यूरो, सिरहा । सिरहामा लागु औषधसहित दुई युवक पक्राउ परेका छन् । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित दुर्गा मन्दिर नजिकबाट प्रहरीले दुई जनालाई समातेको हो । पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–८ का २५ वर्षीय राहुल साह र सोही ठाउँका १८ वर्षीय बिकल पञ्जियार रहेका छन् । ईलाका प्रहरी कार्या
७ वर्ष अगाडि · क्राईम ब्यूरो











