ब्यूरो-रिपोर्टरजनकपुरको होटल राज घरानामा कर्मचारी मृत अवस्थामा फेला, टाउकोमा चोट
होटेलका अन्य कर्मचारीले महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा १ बस्ने बर्ष ३५ को राजकुमार श्रेष्ठ मृत अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार मृत अवस्थामा फेला परेका श्रेष्ठको टाउकोमा चोट देखिएकोले शंकास्पद रहेको बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











