प्रमुख समाचारपूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली पुल भत्कियो, दुईतर्फी सवारी आवागमन अबरुद्ध
न्यूज ब्यूरो | सप्तरी, २३ असार । महुली खोलामा आएको बाढीका कारण पश्चिमतर्फको पुल भत्केको हो ।गत बुधबार नै सडकमा चिरा परेको थियो भने पुल भाँसिएको थियो । चिरा परेको स्थानमा मर्मत गर्न ध्यान नदिँदा सडक ५० मिटर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले
८ वर्ष अगाडि · प्रमुख समाचार











