गाउँ / समाजजनकपुरः ट्रयाक्टरले मोसा ठोक्दा चालकको मृत्यू !
प्रहरीले ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । मृतक नितेशको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६३२ समाचार
गाउँ / समाजप्रहरीले ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । मृतक नितेशको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
सम्पादकियसम्पादकीय | धनुषाको सबैलामा एक युवाको प्रहरी हिरासतमा मृत्युले बिभिन्न प्रश्नहरु खडा गरेको छ । प्रहरी हिरासतमा मृत्यु अर्थात शंका–उपशंकाको भुमरिमा परिवार पर्नु स्वभाविक हो । ईलाका प्रहरी कार्यालय सबैलामा सवारी दुर्घटनाका प्रतिवादी २४ वर्षिय युवकको प्रहरी हिरासतमा मृत्युले अनेकन प्रश्न खडा गरेको छ ।
६ वर्ष अगाडि · सम्पादकिय
देश कालएक महिलाको फेसबुक कमेन्टमा अभद्र शब्द लेखेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार, उनीमाथि साईबर ब्यूरोमा उजुरी परेकोले सोही अनुसार पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको हो ।
३ महिना अगाडि · देश काल
गाउँ / समाजवडाध्यक्ष राय रक्सी खाएर मोटरसाईकल चलाएपछि सो दुर्घटना भएको बताइएको छ । ८ बर्षिय छोराको मृत्यू भएपछि परिवारमा रुवावासी चलेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो | जनकपुरधाम, ८ साउन । प्रदेश नं. २ को मन्त्री परिषदले ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । सोमबार बसेको मन्त्री परिषदको बैठकले ती विधेयकहरुलाई प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको हो । मन्त्री परिषदको बैठकले प्रदेश लोक सेवा आयोग (कार्यविधी) गठन सम्बन्धि विधेयक, प्रादे
८ वर्ष अगाडि · राजनीतिक
राजनीतिकउद्घाटन कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ एवम् कमला नगरपालिकाकी उपमेयर शिला देवी मण्डल, नेपाली काँग्रेसका क्षेत्रिय नेता नविन गोहिबार, मनोज यादव, बजरँग यादव, वडा नं. ९ का पूर्व वडाध्यक्ष धर्मनाथ मण्डल, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको उपस्थिति रहेको थियो ।
१ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोयसबारे राधाकी दाई राहुल रायले यसरी किन गरेको यहाँ ल्याउनु पर्ने बाटोमा नै फालेर आउनुपर्ने किन बाध्यता भयो ? भनेर प्रश्न गरे । राहुल रायले ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द प्रशाद साहको टोलि सहित ती मृतक बच्चालाई गाडेको ठाउँबाट निकाली लाहानको सरकारी अस्पतालमा पोस्टमाटमका लागि पठाइएको छ ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा कागजमा बेरिएर सडकमा फालिएको अवस्थामा नवजात शिशु मृत फेला परेको छ । जनकपुरधाम उपमहानगरापलिका वडा नं. ८ रामानन्द चोक स्थित सडकमै शिशु कागजको पोको पारेर राखिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको थियो । रामानन्दचोकमै रहेको मेरी स्टोप्स सेन्टर (सुरक्षित गर्
६ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, सर्लाही । दाईजो नल्याएको भन्दै आफ्नै श्रीमानले कुटपिट गर्दा एक महिलाको गर्भ तुहिएको छ । दाईजोमा फर्निचर सामान र मोटरसाईकल नदिएको भन्दै सर्लाहीमा एक युवती आफ्नै श्रीमानको कुटपिटबाट घाईते भएकी छिन् । एक लाख रुपैयाँ दाईजो दिएर २०७५ फागुन २९ गते विवाह बन्धनमा बाधिएकी १८ वर्षिया बिनितादेवी
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । महिला हिँसा विरुद्धको १६ दिने नारा एकतर्फ घन्कीरहँदा धनुषामा पुनः एक ७ बर्षिय बालिकाको बलात्कार गरिएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ सढियामा गएराती ७ बर्षिय बालिकाको बलात्कार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरमा सुतिरहेकी अवस्थामा सोमबार राती
७ वर्ष अगाडि · न्यूज हाईलाईट
ब्यूरो-रिपोर्टरसो आर्थिक बर्षमा पूर्व मेयर उदय कुमार बरबरिया (यादव) नै मेयर रहेको समयमा नयाँ मेयर दिनेश प्रसाद यादवले सूचना नै नहेरी हस्ताक्षर गरेको पाईएपछि उनको कार्य कौशलताप्रति प्रश्नचिन्ह खडा गर्दै समाजिक सँजालमा आलोचना भएको थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज हाईलाईटन्यूज ब्यूरो, बारा । प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुगेका छन् । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै बाराको हुरीबतास क्षेत्र प्रभावित क्षेत्रको न
७ वर्ष अगाडि · न्यूज हाईलाईट