गाउँ / समाजनगरका विद्यालयहरुलाई कान्छो मेयरको यस्तो आदेश
जनकपुरधाम, ३ फागुन । प्रदेश नं. २ का सरकारले निर्देशन दिए बमोजिम धनुषाको शहिदनगरमा शिक्षा प्रणाली र पद्धती लागू गर्न आदेश गरिएको छ । नगरका मेयर उदय कुमार बरबरियाले जारी गरेको पत्रमा प्रदेशका शिक्षा विकास निर्देशनालयको चलानी नं. १०८ अनुसार विद्यार्थीको सिकाई उपलब्धी वृद्धि गर्न तोकिएको समयको पूर्ण सद
७ वर्ष अगाडि · गाउँ / समाज









