ब्यूरो अपरेशनजनकपुरः राहत लिन जाँदा कानको जाली फुटाइदिए !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आज एक व्यक्ति राहत लिन जाँदा कुटपिट गर्दै कानको जाली फुटाइदिएको आरोप लगाइएको छ । लकडाउनको कारण विपन्न, गरिब तथा ज्यालादारी मजदुरहरु स्थानीय सरकारले वितरण गर्न थालेको खाद्यान्न सामग्री लिन पुगेका एक व्यक्तिलाई प्रहरीले निर्घात कुटपिट गरी कानको जाली फुटाइदिएको आरोप ल
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











