देश कालजसपाको भागमा २ र जनमतको भागमा १ मन्त्रालय
प्रभु साहलाई केपी शर्मा ओलीले नचाहेका कारण उनी मन्त्री बन्ने छाटकाट देखिएको छैन् भने किरण प्रभुकै पक्षधर रहेका कारण उनी पनि मन्त्री बन्ने लाइनबाट आउट भएका छन् ।
३ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०६२९ समाचार
देश कालप्रभु साहलाई केपी शर्मा ओलीले नचाहेका कारण उनी मन्त्री बन्ने छाटकाट देखिएको छैन् भने किरण प्रभुकै पक्षधर रहेका कारण उनी पनि मन्त्री बन्ने लाइनबाट आउट भएका छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारठक्करले राजमार्गमै चल्नै नसक्ने अवस्थामा रहेको दुवै सवारीलाई जेसिबीको माध्यमले हटाएको हो । सबै सवारी प्रहरीको निगरानीमा रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअख्तियारको अनुसन्धान टोलीले दोषीहरूलाई न्यायिक हिरासतमा राखेर विस्तृत अनुसन्धान अघि बढाएको थियो । अदालतमा पेस भएको प्रमाण र बयानका आधारमा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजबिनय यादव/न्यूज ब्यूरो || सिरहा, २० बैशाख । 'नारीको सम्मान गरौं, दहेज प्रथालाई उन्मुलन गरौं' 'दहेज मुक्त मिथिला अपन अभियान' भन्ने मुल नाराका साथ मधेसी मुलका नेपाली युवाहरुको साझा सामाजिक संगठन अपन मिथिला सेवा समाज सिरहा शाखाले कल्याणपुर नगरपालिका अन्तर्गत रहेका १२ वटै वडामा बिहीबार संयुक्त रुपमा र्&
८ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, २ फागुन । धनुषामा एक बालिकालाई हत्या गरी जलाएको घटना बाहिरिएको छ । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ३ मगरटोलमा एक बालिकालाई जलाएको अवस्थामा भेटेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । प्रहरीले दिएको जानकारी अनुसार, मिथिला नपा वडा नं. ३ हरिहरपुरको नारायण रैसेलीकी छोरी अन्दाजी
७ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । समाजसेवी एवम नेकपाका बयोवृद्व नेता गंगाराम यादवले तराई मधेश शिक्षास्तर खस्किदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । विजया दशमी दिपावली र छठ पर्वको अवसरमा धनुषाको परवाहा देउरीस्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई टिशर्ट, शैक्षिक सामग्री र विस्कुट वितरण गर्दै समाजसेवी यादवल
७ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारबुधबार दिउँसो नदीमा फँसेकी दुई महिला र एक साधुबाबालाई सेनाको टोलीले उद्धार गरेको हो । डुँगा (नाउ) को साहाराले बीच नदीमा फँसेका उनीहरुलाई बग्नबाट जोगाएको सिडिओ कणेलले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरो‘सवारीसाधन कर नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा उन्मुक्ति नमिल्ने भएकाले समयमा नै सवारीसाधनको कर तथा बक्यौता रकम भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ,’ कार्यालयले सूचनामा भनेको छ । तोकिएका सयमभित्र नतिरे कर भुक्तानी नगरेकाको लगत संकलन गरी कडाईका साथ जरिवाना समेत उठाइने कार्यालयले जनाएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
बुधबार दिउँसोको खाना खाएपछि काम गर्न गएका यादव खाल्डोमा खस्दा माथिबाट खस्को ढिस्कोले पुरिएर मृत्यू भएको बताइएको छ । लक्ष्मीपुर बस्ने रोशनको घर परिवारको बारेमा अझै खुलेको छैनन् । घटना भएलगत्तै कम्पनीका अधिकारीहरुले सो ठाउँमा निषेध गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजप्रहरी र स्थानीयको सहयोगमा साँझ आगलागी नियन्त्रणमा लिएका छन् । ५ लाख बराबरको धनमाल पनि क्षति भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजअहिले इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटेको छ । सशस्त्र प्रहरी समेतको टोली परिचालन गरिएको छ । जानकारी अनुसार, वन्डरल्याण्डमा नुहाउने क्रममा दुई पक्षबीच कुटाकुट भएको हो । सो क्रममा वन्डरल्याण्डका सेकुरिटी गार्डसँग समेत झगडा भएको बताईएको छ । यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले बुझेर मात्र भन्न सकिने बताएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
१ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ । सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन सो वडालाई सिल गरिएको सिरहा प्रम
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर