मनोरञ्जनमोडर्न मुडमा प्रवेश मल्लिकको 'जाट–जटिन' मा र्याप
न्यूज ब्यूरो, जनकपुरधाम । बलिवुडसम्म आफ्नो सँगीत भरेका जनकपुरका चर्चित सँगीतकार प्रवेश मल्लिकले पौराणिककालको जाट जटिन गीतलाई नयाँ भर्सनमा ढालेका छन् । कैयौं वर्षदेखि तराई मधेशको गाउँ–गाउँ सहित शहरमा समेत लोकनाचको परम्परालाई कायम राख्दै आएको जाट जटिनको नयाँ भर्सनले युवा पुस्तालाई झन उत्साहित गरेको छ
६ वर्ष अगाडि · मनोरञ्जन











