क्राईम ब्यूरोजनकपुरः रड प्रहार गरी छोराले गरे आफ्नै वुवाको हत्या !
न्यूज ब्यूरो, जनकपुरधाम । आफनै छोराले रड प्रहार गरी आफ्नै वुवाको हत्या गरेको खवर प्राप्त भएको छ । प्रदेश नं. २ को महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नं. २ मा यो घटना भएको जनाइएको छ । घरासयी विवाद हुँदा बेलुकी करिब ८ बजेको समयमा आफ्नै बुवा उपर रड प्रहार गरिएको बताइएको छ । औरही नगरपालिका वडा नम्बर –
६ वर्ष अगाडि · क्राईम ब्यूरो











