देश कालप्रदेश २ः बोर्डरमा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् ।
५ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०५७७ समाचार
देश कालमटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकएकताको घोषणापत्रमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा एकीकृत मार्क्सवादीका अमृत पुरीले हस्ताक्षर गरेका छन् । पार्टी एकताले श्रमजिवी जनता र उत्पीडित आन्दोलनलाई थप शक्ति मिलेको एकतापछि जारी विज्ञप्तिमा बताइएको छ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । जनमत पार्टीले आज (शनिबार) ‘रंगभेदविरुद्ध एकतासभा’ मा शक्ति प्रदर्शन गरेको हो । काठमाडौंमा रंगको आधारमा गरिने व्यवहार विरुद्ध काठमाडौंस्थित टुडिखेल मैदानमा आयोजना गरिएको रंगभेद विरुद्धको कार्यक्रमलाई सम
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअहिले यादवलाई ईलाका प्रहरी कार्यालय यदुकूहामा राखेर अनुसन्धान गरिरहेको छ भने पीडित बालिकाको तर्फबाट अभिभावकले जाहेरी दिएको हो । यादवलाई जबरजस्ती करणी उद्योग मुद्दा चलाउने तयारी भईरहेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । मोबाईलकै कारण कमै उमेरमा भाग्ने (पोइ जाने) क्रम बढेपछि किशोरी र युवतिलाई मोबाईलत प्रतिबन्ध गरेको छ । प्रदेश नं. २ को बारा जिल्लाको एक नगरपालिकाको एक वडाले सो नियम लगाउने निर्णय गरेको हो । बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ५ मा अविवाहित किशोरी वा युवतिलाई मोबाइल बोक्न प्रति
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनपीडारीचोक, रामानन्दचोक, जिरोमाईलसहित अन्य विभिन्न चोकको विभिन्न गेष्टहाउसहरुमा वेश्यावृति भईरहेको समाचारहरु पटक पटक आईरहेको छ । केही ठाउँमा प्रहरीको समेत मिलोमत्तो देखिएको हो ।
२ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनन्यूज ब्यूरो - नेपाल || जनकपुरधाम, ४ चैत्त । धनुषाका उमेश यादव उनको टाउको काटेर २४ घण्टा झुन्डाउने अदालती आदेश आएको चार वर्ष भइसक्यो । जुनसुकै बेला कार्यान्वयन हुनसक्छ। धनुषाको कमला नगरपालिका वडा नं. ३ पर्सा बस्ने उमेश यादव एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड पाएका उनलाई जोगाउन नेपाली र
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । केही अघि काठमान्डौंबाट प्रसारित हुने कृषि नामक टिभीमा मधेशी समुदायलाई अपशब्द र बेइज्जती गरेको एक सातापछि पुनः समाजिक सँजाल मार्फत 'मधेशी' शब्दलाई जोडेर अपमान गरेको छ । टिकटक एपमा एक जना महिलाले मधेशी मूलका नेपाली (मधेशी समुदाय) मधेशी, चोर, भेले, डाकु, धोती भन्दै भारत बोलाउन
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । कलेज पढन गएकी १९ बर्षिय अमिषा यादव विगत ५ दिनदेखि बेपत्ता रहेको परिवारजनले जनाएको छ । प्रदेश नम्बर १ को झापा जिल्लास्थित बिर्तामोडका स्थायी बासिन्दा श्रवण यादवकी १९ बर्षिय छोरी अमिषा यादव गत आईतबारदेखि हराइरहेको जनाइएको छ । काठमान्डौंको गोँगबु स्थित रहेको पासाँग ल्हामु शेर्
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालनेकपा एमाले कसैको कठ्पुतली नरहेको भन्दै उनले एमाले विरुद्ध मनपरी बोल्नेलाई कारवाहीको चेतावनी समेत दिए । “तपाईं जस्ता कति आए कति गए , नेकपा एमाले छ र रहि रहनेछ । पुनः बोल्दा होस् गरेर बोल्नुस अन्यथा प्रतिकार गर्न हामी तयार छौं ।”– उनले थपे ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपर्सा प्रहरी नियन्त्रणमा रहेका युवकसंग सोधपुछ चलिरहेको र आरोप पुष्टि भइ नसकेकोले नाम गोप्य राखिएको प्रहरी स्रोत जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ती युवक मृतक पुनमको छिमेकी नै रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा राखि उनीमाथि अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । हेलिकोप्टर चाटर्ड गरेर धनुषामा एक बालबिवाह गराईएको घटना बाहिर आएको छ । धनुषाको कमला नगरपालिका वडा नं. ४ स्थित एक नीजि बिद्यालयका सञ्चालक रहेका सतार कबारीले आफ्नो छोरीको बिवाहमा दुल्हा ल्याउन हेलिकोप्टर चाटर्ड गरेका हुन् । कबारीले आफ्नो एकमात्र १६ वर्षिया छोरीको बिवाह भव्य ब
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?