मधेशकी प्रदर्शनी कुमारी भइन प्रथम महिला सिडिओ
उनी मधेशी समुदायबाट पहिलो सिडिओ बनेकी हुन् । यसअघि प्रदर्शनी कुमारी गृह मन्त्रालयमा उपसचिव भएर बसेकी थिइन् । मधेशी समुदायबाट पहिलो महिला सिडिओ भएपछि समाजिक सँजालमा बधाई दिनेहरुको लर्को देखिएको छ ।

२०७९ माघ २५ बुधबार, बिहान ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी समुदायबाट प्रथम महिला सिडिओको रुपमा बारा जिल्लाकी प्रदर्शनी कुमारी जिम्मेवारी सम्हालेकी हुन् ।
उनी ओखलढुँगाकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएकी हुन् । मधेश प्रदेशको बारा जिल्लाको प्रसौनी वडा नं. ३ बस्ने प्रदर्शनी कुमारी गत माघ ११ गते ओखलढुँगा जिल्ला प्रमुखको रुपमा हाजिरी भएकी हुन् ।
उनी मधेशी समुदायबाट पहिलो सिडिओ बनेकी हुन् । यसअघि प्रदर्शनी कुमारी गृह मन्त्रालयमा उपसचिव भएर बसेकी थिइन् । मधेशी समुदायबाट पहिलो महिला सिडिओ भएपछि समाजिक सँजालमा बधाई दिनेहरुको लर्को देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…