आर्थिक ब्यूरोधनुषा प्रहरीले गरे ८ सय लिटर अबैद्य घरेलु मदिरा नष्ट
विनय कुमार यादव | जनकपुरधाम, १८ जेठ । धनुषा प्रहरीले भारी मात्रामा अबैद्य घरेलु मदिरा नष्ट गरेको छ । धनुषाको हँसपुर नगरपालिका वडा नं. २ बघचौडामा अबैद्य घरेलु मदिरा विक्री वितरण गरिरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटि गएको प्रहरी टोलीले करिब ८ सय लिटर बराबरको अबैद्य मदिरा
८ वर्ष अगाडि · आर्थिक ब्यूरो








