राजनीतिकसिरहाः लौण्डा नचाएर भोंट माग्दै लिला, तैपनि आएनन जनता !
केही समाजिक सँजाल प्रयोगकर्ताले समाजिक सँजालमा शेयर गरेको भिडियोमा लीलानाथ श्रेष्ठको बैनरमुनि लौण्डा नाच भइरहेको देखिएको छ । मान्छे जम्मा पार्न सो हतकण्डा अपनाएपनि उनको कार्यक्रममा पातलो जनसहभागिता देखिएको छ ।
३ वर्ष अगाडि · राजनीतिक











